दफा ९
विर्तावालले विर्तामा रकम (भट्टी चर्सा आदि) लगाई खान नपाउने ऐन, २०१५ मा संशोधन
विर्तावालले विर्तामा रकम (भट्टी चर्सा आदि) लगाई खान नपाउने ऐन, २०१५ को ठाउ“
ठाउ“मा रहेको “अञ्चलाधीश” भन्ने शब्दको सट्टा “प्रमुख जिल्ला अधिकारी” भन्ने शब्दहरु
राखिएका छन् ।